समाचार

मर्स्याङदी गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

भुलभुले । गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधा तथा विकास निर्माणका कार्यमा जनताको चासो बढाउन र गाउँपालिकाका गतिविधिबारे जानकारी गराउन मस्र्याङदी गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । शनिबार भुलभुलेमा आयोजित कार्यक्रममा सहभागि स्थानीयले (पूरा पढ्नुहोस्…)

अर्थ बजार
विचार

संक्रमणकालीन न्याय : द्वन्द्व पीडितको पीडामाथि फुटबल कहिलेसम्म?

-सुमन अधिकारी बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगहरूको म्याद १ वर्ष थप्ने तथा विद्यमान पदाधिकारीहरु आगामी चैत्र मसान्तसम्म बहाल रहने गरी आयोग ऐन संशोधन गरिएको छ। (पूरा पढ्नुहोस्…)

स्थानीय समाचार

मर्स्याङदी गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

भुलभुले । गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधा तथा विकास निर्माणका कार्यमा जनताको चासो बढाउन र गाउँपालिकाका गतिविधिबारे जानकारी गराउन मस्र्याङदी गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । शनिबार भुलभुलेमा आयोजित कार्यक्रममा सहभागि स्थानीयले (पूरा पढ्नुहोस्…)

साहित्य

रङ्ग मिल्ने चाहियो (टेबुलगफ)

–गाेविन्द बहादुर कुँवर म एक पटक हिँडेर बेसीशहर जाँदै थिएँ। सायद बर्खा निख्रिएको थिएन र गाडी नचलेको अवस्था थियो होला।बेसीशहर जान मलाई तीन घण्टा लाग्त्यो। आउन जान गरेर छ घण्टा। (पूरा पढ्नुहोस्…)

विदेश
भिडियो

लमजुङमा बुधवार अाएकाे बाढी पछि अर्खले खाेलाकाे दृष्य । भिडियाे जीवि घिमिरे

बाढी पहिराेपछि अन्नपूर्ण चक्रीय पदमार्गकाे दयनीय अवस्था यस्ताे छ ।