हत्या अभियाेगमा युवक पक्राउ

सीशहर,भदाै २२
लमजुङ जीताबेंशी निवासी ५९ वर्षीया दमन्तीदेवी घिमिरेको हत्या अभियोगमा १९ वर्षीय एक युवक पक्राउ परेका छन्र् ।
गत भदाै १३ गते दमन्तीदेवीकाे धारिलाे हतियार प्रयाेग भइ हत्त्या भएकाे थियाे । लामााेे अनुसन्धान पछि प्र्रहरीले मध्यनेपाल नगरपालिका–१ जीताबेंशीका अशोक दवाडीलाई पक्राउ गरेेकाे हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएका प्रहरीले दवाडीलाई बुधबार उनकै घरबाट प्रक्राउ गरेको हाे । जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्र्रहरी कार्यालयका प्र्रनाउ यादव ढकालले जानकारी दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *