लमजुङका विभिन्न भागमा अाएकाे बाढी पहिराे र क्षतिकाे फाेटाे फिचर

रामबजारमा बाढीले उर्लिएकाे खहरे खाेला ।
तस्वीर रामबहादुर गुरूङकाे फेसबुक वालबाट
रामचाेकबेसीस्थित दाेर्दीखाेला जलविद्यत अायाेजनाकाे पावर हाउस निर्माणास्थल मर् स्याङदी नदीमा मंगलबार अाएकाे बाढी । बाढीले यही नेर अायाेजनाका दुइ मजदुर बगाएकाे हाे । तस्वीर इश्वर सेढाइँ
मर्स्याङदी नदीकाे याे घेरा भन्दा वर दाेर्दी जलविद्युत अायाेजनाकाे पावर हाउस बन्दैछ । यही घेरा भित्र बाढी पसेर मंगलबार नदीले दुइ मजदुर बगायाे भने पावर हाउस पनि नराम्री क्षति भएकाे छ । तस्वीर इश्वरराज सेढाइँ ।
मंगलबारकाे बाढीले दाेर्दी अायाेजनाकाे उपकरण बगाएर निकै तल पुर्याएकाे छ । तस्वीर इश्वरराज सेढाइ
मर्स्याङदी  गाउँपालिकाकाे स्यांगे बजार नजिकै मंगलबार बाढीले उर्लिएकाे मर्स्याङदी नदी ।
तस्वीर रामबहादुर गुरूङकाे फेसबुक वालबाट
बाहुनडाँडामा पहिराेले गरेकाे क्षति । तस्वीर रविन्द्र घिमिरे
मर् स्याङदीमा अाएकाे बाढीले डुवानमा परेकाे सुन्दरबजार नगर पालिकाकाे पाउँदीढीकमा रहेकाे सिद्धेश्वर महादेव मन्दिर । तस्वीर श्राेत फेसबुक


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *