लेखक तथा पत्रकार न्याैपानेलाइ मातृशाेक

बेसीशहर, असाेज १ गते ।

लामाे समय लमजुङमा बसी पत्रकारिता गरेका पत्रकार तथा लेखक दामाेदर न्याैपानेलाइ मातृ शाेक परेकाे छ ।  उहाँकी अामा कृष्णकुमारी न्याैपानेकाे  अाज बिहान ९।३० बजे अाफ्नै निवास सानाेठिमी भक्तपुरमा निधन भएकाे हाे ।

लामाे समयदेखि मधुमेह राेगबाट पीडित उहाँ ७१ बर्षकाे हुनुहुन्थ्याे । उहाँकाे अाजै पशुपति अार्यघाटमा दाहसंस्कार गरिदैं छ । स्वर्गिय न्याैपानेका एक श्रीमान, दुइ छाेरा र तीन छाेरीहरू हुनुहुन्छ ।

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *