विष्णुकुमार श्रेष्ठ नेपाल भन्दा झन्डै १५ गुना ठुलो र करिब ४ लाखको संख्यामा नेपाली श्रमिक रहेका बिशाल देश साउदी अरेबियामा गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् साउदी अरब (पूरा पढ्नुहोस्…)

बेसीशहर असार २ गते। सुुन्दरबजारका प्रतिष्ठित समाजसेवी, ब्यापारी र शैक्षिक अगुवा विष्णुकुमार श्रेष्ठ नेपाल चेम्बर अफ कमर्स सुन्दरबजार शाखाकाे अध्यक्ष चयन भएका छन् । लमजुङ उद्याेग बाणिज्य संघ सुन्दरबजार इकाइकाे (पूरा पढ्नुहोस्…)

बेलिना थापा बेसीशहर, असार २ गते । लमजुङको मस्र्याङदी गाउँपालिकाले सहज रुपमा सडक सञ्चालनका लागि बाटो हेरालुको व्यवस्था गरेको छ । बाटो हेरालुको व्यवस्थासंगै बाह्रै महिना सडक सञ्चालन हुने र (पूरा पढ्नुहोस्…)

बेसीशहर असार २ गते। एक बर्षपछि हुने लमजुङ उद्योग बाणिज्य संघको निर्वाचन आफ्नो पक्षमा पार्न नेकपा समर्थित ब्यवसायीहरु संगठित हुन थालेका छन् । नीजि क्षेत्रको प्रतिनिधिमूलक संस्था लमजुङ उद्योग बाणिज्य संघमा (पूरा पढ्नुहोस्…)

विष्णुकुमार श्रेष्ठ सुन्दरबजार, असार १ गते ।  सुन्दर बजार नगरपालिकामा स्थानीयलाइ काैसीखेती गर्न प्राेत्साहन गरिएकाे छ । बजारमा पाइने विषादीयुक्त तरकारीले स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले नगरपालिकाले अर्गानिक तरकारी उत्पादन (पूरा पढ्नुहोस्…)

दीपक अधिकारी बेसीशहर, असार १ गते । एक प्रवासी लमजुङेले चलचित्र ‘बुलबुल’ प्रदर्शन गरि बचेको पैसा भाेटेअाेडारकाे एक पुस्तकालयलाइ प्रदान गरेका छन् । लमजुङ घरभइ हाल अष्ट्रेलियाको राजधानि क्यानबेरा बस्दै (पूरा पढ्नुहोस्…)

बेलिना थापा लमजुङ, असार १ गते । लमजुङको दोर्दी गाउँपालिका ८ बन्सारका स्थानीयले गाउँमै सल्यक्रिया सेवा पाएका छन् । उनीहरुले आँखा र कानको सल्यक्रिया सुविधा पाएका छन् । नेपाल रेडक्रस (पूरा पढ्नुहोस्…)

बेसीशहर, जेठ २८ गते । बेसीशहरमा हुलाकी सप्लायर्स सञ्चालन गर्दै आएकी सुशिला सिलवालले बेसीशहरमा रहेको मानव सेवा आश्रमलाई ५१ हजार रुपैयाँ बराबरको भौतिक सामग्री सहयोग गरेकी छन् । आफ्नो ३९ औं (पूरा पढ्नुहोस्…)

बेसीशहर, जेठ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका निमित्त मुलुकले ठूलो मूल्य चुकाउनु परेको भन्दै आज फेरि अर्को माओवादीको (पूरा पढ्नुहोस्…)

बेसीशहर, जेठ २८ गते । दुइ दुइवटा टेम्पाे रिजर्व गरी बिरामीलाइ सहयाेग भन्दै पैसा उठाउदै हिँड्ने एक समूहलाइ  बेसीशहरका स्थानीयले प्रहरीमा बुझाएका छन् । विरामी सिकिस्त भएकाे तर उपचारमा समस्या (पूरा पढ्नुहोस्…)