बेसीशहर, साउन ३२ गते । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) फिल्ड कार्यालय लमजुङले लमजुङ र गोरखाका सहकारी संस्थालाइ पुरस्कृत गरेकाे छ । संघको वृद्धि विकासमा उत्कृष्ट योगदान (पूरा पढ्नुहोस्…)

शान्ता कमली बेसीशहर साउन  २९ गते । जति हेर्यो हेरुँ नै लाग्ने । अग्लो पहराबाट छङछङ गर्दै झरेको गाइखुरे झरना हेर्दा लाग्छ, धर्तीको स्वर्ग यही नै हो । तलतिर सुसाउँदै (पूरा पढ्नुहोस्…)

भुलभुले, साउन २५ गते प्रख्यात अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मर्स्याङदी गाउँपालिकाकाे भुलभुलेमा प्रथम हामखाेला झरना वाटरफल फेस्टिभल सम्पन्न भएकाे छ । भुलुभुले बजारकाे नजिकै रहेकाे हामखाेला झरनालाइ पर्यटकीय स्थलकाे रूपमा (पूरा पढ्नुहोस्…)

विष्णुकुमार श्रेष्ठ सुन्दरबजार, साउन २५ गते । लमजुङको ब्यापारीक केन्द्र सुन्दरबजारमा संचालित एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो साेही नगरपालिकाकाे वडा नंं ७ पाउँदीबजारमा सदस्य सेवा केन्द्र सञ्चालन (पूरा पढ्नुहोस्…)

सुन्दरबजार साउन २१ गते । सनराइज बैक सुन्दरबजार शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ बिमाको रकम आफ्ना सदस्यलाई हस्तान्तरण गरेको छ । मंगलबार सुन्दर बजार ७ निवासी नीरबहादुर गुरुङलाई बिरामी (पूरा पढ्नुहोस्…)

नवीन लामिछाने । तिल्चे (मनाङ) साउन १९ गते । भाेट गएर नून ल्याएकाे पहाडतिरका बुढापाकाहरू अझै पनि अाफ्ना छाेरा नातिलाइ सुनाउँदैछन् । उतिबेलाकाे भाेट अहिलेकाे तिब्बत हाे । लमजुङ, गाेरखा, तनहूँ, (पूरा पढ्नुहोस्…)

बेसीशहर, साउन १४ । हिमालय पावर पार्टनरको प्रबद्र्धनमा लमजुङमा निर्माणाधिन दोर्दी खोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलन फिर्ता भएको छ । आयोजनाले प्रभावित क्षेत्रका बासीन्दाको माग पुरा नगरेको भन्दै गत (पूरा पढ्नुहोस्…)

शान्ता कमली चिसापानी (बेसीशहर), साउन १२ गते । ग्रामीण पर्यटनको अवधारणा अनुसार गाउँको मुहार फेर्न कस्सिएका लमजुङको सुन्दर गाउँ चिसापानीका स्थानीय बासीन्दाहरु ग्रामीण पर्यटनको पूर्वाधार विकासमा लागि परेका छन् । प्राकृतिक (पूरा पढ्नुहोस्…)

बेसीशहर, साउन ८ गते । हिमालपारीकाे जिल्ला मनाङमा अर्काे पर्यटकीय विशेषता थपिएकाे छ ।  मनाङकाे चामे गाउँपालिका अन्तरगत पर्ने सिङ्गर खर्कमा याे ताल भेटिएकाे  हाे । लमजुङ हिमालकाे काख अर्थात (पूरा पढ्नुहोस्…)

बेसीशहर ;साउन ६ गते। हिमालय पावर पार्टनरको प्रबद्र्धनमा लमजुङमा निर्माणाधिन दोर्दी खोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले आयोजनाको काम आइतबारदेखि काम ठप्प भएको छ । बेसीशहर नगरपालिका वडा नं. (पूरा पढ्नुहोस्…)