बेसीशहर, साउन ५ गते । सरकारले साउन १ गतेबाट लागू हुने गरी जारी गरेकाे अार्थिक विधेयककामा ब्यवस्था गरेके वेभमा अधारित अनुगमन प्रणालीकाे देशब्यापी विराेध भएकाे छ । यसै सन्दर्भमा  सुन्दरबजार (पूरा पढ्नुहोस्…)

शान्ता कमली लमजुङ ४ साउन साउन महिना सुरु भएसँगै लमजुङको बेसीशहर लगायत जिल्लाका व्यापारीक क्षेत्रहरुमा हरियो चुरा लगाउन आउने महिलाको भिड छ । स–साना बालिका, युवतीहरु, अधबैंसे नारी देखि बृद्धाको (पूरा पढ्नुहोस्…)

शान्ता कमली बेसीशहर, साउन ४ गते । राइनास नगरपालिका ४ सातविसेकी कुष्मा कुमाल उमेरले भर्खरै १७ वर्ष पुगेकी छन् । एसइइ दिएर वसेकी कुमाल कसरी समय कटाउने होला भन्ने चिन्तामा (पूरा पढ्नुहोस्…)

बेसीशहर, साउन २ गते । लमजुङ उद्याेग बाणिज्य संघले सरकारले जारी गरेकाे अार्थिक विधेयकका केही प्राबधानहरू समयसापेक्ष र ब्यवहारिक नभएकाे भन्दै पुनरावलाेकनका लागि सरकारसंग अाग्रह गरेकाे छ । संघले बिहीबार (पूरा पढ्नुहोस्…)

सुन्दरबजार, साउन १ गते । एकीकृत कृषि ,पशु तथा पन्छी फर्म सुन्दरबजारको आयोजनामा एकदिने कुखुरा मेला सम्पन्न भएकाे छ । उत्पादक किसान र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्क स्थापित गरि स्थानीय (पूरा पढ्नुहोस्…)

बेसीशहर असार २८ गते । गत फागुन १९ देखि २९ सम्म चलेकाे छैटाैं लमजुङ महाेत्सवमा लमजुङ उद्याेग बाणिज्य संघले २३ लाख रूपैयाँ नाफा गरेकाे छ । संघले महाेत्सवकाे लेखापरीक्षण सम्पन्न (पूरा पढ्नुहोस्…)

बेलिना थापा लमजुङ, असार १८ गते । लमजुङका एक किसानले पालेका लेयर्स कुखुरा गम्बारोको प्रकोप देखा परेको छ । विदेशबाट फर्किएर कुखुरापालन गर्दै आएका सुन्दरबजार नगरपालिका ३ लामिखेतका ३२ बर्षीय (पूरा पढ्नुहोस्…)

भाेर्लेटार, असार ९ गते । मध्यनेपाल नगरपालिकाले किसानका लागि माैरीघार वितरण गरेकाे छ । नगरपालिकाकाे वडा नं. ९ बांग्रे बेसी भदाैरेलाइ माैरीपालनकाे पकेट क्षेत्रकाे रूपमा विकास गर्ने उद्देश्यका साथ त्यहाँका (पूरा पढ्नुहोस्…)

सुन्दरबजार, असार ६ गते । नेपाल मत्स्य ब्यवसायी संघ लमजुङकाे चाैथाे साधारण सभा शुक्रबार सुन्दरबजारमा सम्पन्न भएकाे छ । साधारण सभाले खगराज कडरियाकाे अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेकाे हाे (पूरा पढ्नुहोस्…)

बेसीशहर, असार ५ गते । बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को लागि ७२ करोड २८ लाख ३ हजारको बजेट प्रस्तुत गरेको छ । मंगलबारबाट शुरू भएकाे नगरसभामा बेसीशहर नगरपालिकाका प्रमुख (पूरा पढ्नुहोस्…)