‘देव भट्टराई’ – (हाल अमेरिका) छन्द: शार्दूलविक्रीडित पैसै दाल र भात होस् तिहुन होस् तेरो त खाना पनि पैसै दूध चिया कफी अझ तँ पी पानी यही हो भनी  पैसा (पूरा पढ्नुहोस्…)

छन्द:शार्दूल विक्रीडित रचनाकार-हिरा भट्ट बर्षामास चल्यो बतास छिनमै दर्केर पानी पर्‍यो चौपाया र जहान साथ दिलमा उर्लेर कोशी झर्‍यो क्वै कङ्काल र भग्न-खण्ड छरिए कोशी किनारा तिर खोजूँ खै म (पूरा पढ्नुहोस्…)

-देव भट्टराइ बिर्खेको ससुराबुबा मुलुकको मन्त्री बनेका तर भ्रष्टाचार गरी सरे शहरमा अग्लो बनाई घर मान्छे मार्न सिपालु मूर्ख मनुवा नेता हुँदा खासमा छोडी देश विदेशिने युवकको लर्को छ नेपालमा (पूरा पढ्नुहोस्…)

बेसीशहर, असार १८ गते । प्राकृतिक छटाले भरिपूर्ण, धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वकाे लमजङ जिल्लाकाे विशिष्टतामा फेरि अर्काे विशिष्टता थपिने भएकाे छ । लमजुङकाे सदरमुकाम बेसीशहर नगरपालिकाका विभिन्न क्षेत्रलाइ समेटेर (पूरा पढ्नुहोस्…)

– रमेशचन्द्र घिमिरे नअाऊ यता बिउको पाँजो मुठीमा च्यापेर सुकिलो जीउ मैल्याइदिम्ला धमिलाे छ्यापेर चिटिक्क पहिरन लगाई खेतमा नआऊ जिस्किन आइसकेपछि यत्तिकै सद्दे पाउँदिनौ निस्किन बाउसेलाई भेट्न रोपारे बन्ने बहाना (पूरा पढ्नुहोस्…)

– रमेशचन्द्र घिमिरे मेरो मनमा किन किन खुसियाली छायो बर्खे झरी लाग्यो अनि असार महिना आयो पानी पर्न सुरु गर्ने चर्को घाम भाग्ने यै पानीमा रुझ्दै भिज्दै हिँड्न मन लाग्ने तिर्खाएको (पूरा पढ्नुहोस्…)

गोविन्दबहादुर कुँवर गौरीशंकरकाे एक्कासी सास फुलेर अायाे । निधारमा चिटचिट पसिना अाए । के गराैँ र कसाे गराैँ भए । उनकाे साताेपुत्लाे गयाे । फाेन गराैँ माेवाइल पनि छैन । (पूरा पढ्नुहोस्…)

© रमेशचन्द्र घिमिरे घुमाउँदा नि भएन, तान्दा पनि भएन बल् गरेर लात्तीले हान्दा पनि भएन उदेक र अचम्म देख्छु थरिथरिको रहर हो कि कर हो सानासाना चरीको कठै बरा बिचरा (पूरा पढ्नुहोस्…)

– रमेशचन्द्र घिमिरे मैले हेरेँ तँलाई तैँले हेरिस् मलाई म रुँदा तँ रुन्छस् खुसी हुँदा हुन्छस् टोलाउँछस् कैले बोलाउँछस् कैले हाँस्छस्, ठुस्स पर्छस् जे गर्‍यो त्यै गर्छस् मैले भन्या मान्ने (पूरा पढ्नुहोस्…)

मेचीकोशी महाकाली बिकाईदिन्छु मौका परे, धन कमाउने सहजबाटो सिकाईदिन्छु मौका परे। तिम्लाइ जस्तो देशको चिन्ता गर्नुर्छैन हामीलाई, सयौ बर्ष हाम्रै सत्ता टिकाईदिन्छु मौका परे। …………………………………………………………………………………. अाजकल यीदुई बिग्रे भन्दै नौलो (पूरा पढ्नुहोस्…)