नवीन लामिछाने धारापानी, साउन २० गते । राष्ट्रिय खेल भलिवललाई प्रवर्धन गर्न र खेलाडीहरूलाइ प्राेत्साहन दिन मनङमा अायाेजना गरिएकाे खुला महिला तथा पुरुष भलिबल प्रतियाेगिता  सम्पन्न भएकाे छ । स्थानीय (पूरा पढ्नुहोस्…)

बेसीशहर, जेठ १८ गते । लमजुङ जिल्ला ब्याडमिण्टन संघकाे अायाेजनामा बेसीशहरमा सञ्चालन भएकाे जिल्लास्तरीय खुल्ला युगल ब्याडमिण्टन प्रतियाेगिताकाे उपाधि बेसीशहरका विनाेद तामाङ र प्रल्हाद बाेहराले जितेका छन् । शनिबार बेसीशहरकाे (पूरा पढ्नुहोस्…)

विष्णुकुमार श्रेष्ठ सुन्दरबजार, जेठ १७ गते लमजुङको सुन्दर बजार नगरपालिका वडा नं.२  परेवाडाडामा ११ साइजकाे फुटबल मैदान निर्माण शुरू गरिएकाे छ । खेलमैदानकाे नगरपालिकाका मेयर जनकराज मिश्रले एक समाराेहबीच शिलान्यास  (पूरा पढ्नुहोस्…)

बेलिना थापा बेसीशहर,जेठ ६ गते । क्व्होलासोंथर गाउँपालिका १ बाग्लुङपानीस्थित जनज्योति माध्यमीक विद्यालयका भूपू विद्यार्थीहरुले विद्यालयमा खेलकुद सामाग्री सहयोग गरेका छन् । नजरे घर भई बेलायती सेनाका भूपू सैनिक चन्द्रप्रसाद (पूरा पढ्नुहोस्…)

बेसीशहर, १ जेठ । सुन्दरबजारमा जारी सुन्दरबजार नगर स्तरिय प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उपाधी आदर्श बाल माबिले जितेकाे छ ।  आदर्शले ११ स्वर्ण र २ रजत पदक जितेर रनिङ शिल्ड पाेल्टामा (पूरा पढ्नुहोस्…)

रमेशचन्द्र घिमिरे भाेर्लेटार, बैशाख ३१ गते । मध्यनेपालमा एघारौं राष्ट्रपति रनिङ शिल्ड नगरपालिका स्तरीय मावि खेलकुद छनोट प्रतियोगिता– २०७५ सम्पन्न भएको छ । ईशानेश्वर माध्यमिक विद्यालय भोर्लेटार, लमजुङको आयोजना र (पूरा पढ्नुहोस्…)

– रमेशचन्द्र घिमिरे एघारौं राष्ट्रपति रनिङ शिल्ड मध्यनेपाल नगरपालिका स्तरीय मावि खेलकुद छनोट प्रतियोगिता -२०७५ सम्पन्न भएको छ । ईशानेश्वर माध्यमिक विद्यालय भोर्लेटार, लमजुङको आयोजना र मध्य नेपाल नगरपालिका, लमजुङको (पूरा पढ्नुहोस्…)

बेलिना थापा बेसीशहर, २२ बैशाख । मस्र्याङदी गाउँपालिकाका बाहुनडाँडा, घेर्मु, ताघ्रिङका युवाहरुको संगठित क्लब बाघेता युनाइटेड क्लबको चौथो बार्षिकोत्सव भब्य कार्यक्रमका बीच सम्पन्न भएको छ । बार्षिकोत्सव क्लबका अध्यक्ष विष्णु (पूरा पढ्नुहोस्…)

बेसीशहर, बैशाख १४ गते । युमिका स्पोर्टस् हाउसले बेसीशहरमा सञ्चालन गरेको प्रथम युमिका स्पोर्टस् हाउस जिल्लाब्यापी खुल्ला ब्याडमिण्टन प्रतियोगिताको उपाधि बेसीशहरका श्रेष्ठ दाजुभाइले जितेका छन् । शनिबार बेसीशहरको फूलबारी मञ्चमा (पूरा पढ्नुहोस्…)

बेलिना थापा बेसीशहर, बैशाख १० गते मस्र्याङदी गाउँपालिका ४ कालाघिरिङ गैरीगाउँमा सञ्चालन गरिएको जिल्लाव्यापी पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधी पुरुषतर्फ मनासलु युवा क्लब ढगैंले हात पारको छ । फाइनल (पूरा पढ्नुहोस्…)