बेसीशहर, चैत ११ गते । अखिल नेपाल फुटबल संघ मनाङ जिल्ला फुटबल संघलाइ सदस्यता दिएकाे छ । विराटनगरमा सम्पन्न भएको १८ औं साधारणसभाले मनाङ जिल्ला फुटबल संघलाई सदस्यता प्रदान गरेको (पूरा पढ्नुहोस्…)

पालुङटार, फागुन २७ गते। गोरखाको पालुङटार नगरपालिकामा शुरु भएको प्रथम लिगलिग पालुङटार मेयर कप २०७५ मा बेसीशहर नगरपालिकाले धमाकेदार प्रदर्शन गरेको छ । सोमबार भएको दोस्रो खेलमा बेसीशहरले पुतलीबजार नगरपालिकालाई (पूरा पढ्नुहोस्…)

बेसीशहर, २५ मंसिर । लमजुङमा फुटबलकाे पर्याय भनि चिनिएकाे बेसीशहरकाे त्रिवेणी युवा क्लवले त्रिवेणी कपकाे २७ अाैं श्रृंखला अागामी पुस १२ देखि सञ्चालन गर्ने भएकाे छ । लमजुङकै सर्वाधिक पुरस्कार (पूरा पढ्नुहोस्…)

बेसीशहर, मंसिर २४ गते । लमजुङ सदरमुकाम बेसीशहरमा नगरपालिका भित्र रहेका उत्कृष्ट खेलाडीहरुको पहिचान गर्ने उद्देश्यले अायाेजित मेयरकप फुटबल प्रतियोगिता विवादकाबीच सम्पन्न भएकाे छ । बेसीशहरकाे सहजी खेल मैदानमा सोमबार (पूरा पढ्नुहोस्…)

१६ मंसिर । लमजुङमा पहिलो पटक अायाेजना भएकाे पालिकास्तरिय भलिबल प्रतियोगिताकाे उपाधि राइनास नगरपालिकाले जितेकाे छ । अाइतबार सम्पन्न भएकाे फाइनल खेलमा मध्यनेपाल नगरपालिकालाइ हराउँदै राइनासले प्रथम पुरस्कार जितेकाे हाे (पूरा पढ्नुहोस्…)

बेसीशहरमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि पोखरेली खेलाडीले जितेका छन् । हरितालिका तीजको अवसरमा लमजुङ मस्र्याङदी युवा क्लवले आयोजना गरेको पाँचौ खुल्ला तथा दोस्रो प्रवीणकुमार कायस्थ स्मृति युगल ब्याडमिन्टन प्रतियोगिताको (पूरा पढ्नुहोस्…)