लायन्स क्लव इन्टरनेशनल डिस्ट्रक्ट ३२५ बी १ का गभर्नर लम्साल विश्वमै सवाेत्कृष्ट

काठमाण्डाै, असार २८ गते ।

लायन्स क्लब इण्टरनेशनल डिस्टृक्ट ३२५ बि १ का गभर्नर इन्दु लम्सालले बिस्वका २१२ रास्ट्र लाई पछि पार्दै सर्बोउत्कृस्ट गभर्नर हुन सफल भएकी छन्। इटालीको मिलानमा भएको १०२ औ कन्भेन्सनमा लायन्स अन्तराष्ट्रियकै इतिहासमा एकै पटक ८४ वटा क्लब रजिस्टर गरि गभर्नर लम्साल सर्बोउत्कृस्ट हुन सफल भएका हुन् ।

लायन बर्ष २०१९/२० लाई राइज टु इम्पावर भन्ने मुल मन्त्रलाई आत्मासात गर्दै महिला शसक्तिकरण र सीप अभिबृद्दीका साथै मानवीय सेवाका कार्यक्रमहरु सन्चालन हुदैछ।

सर्वाेत्कृष्ट गभर्नरकाे उपाधि पाएपछि गभर्नर लम्सालले एकतामा बल , लायन्समा आवद्धतता , सामुहिक नेतृत्वमा अाफ्नाे प्रतिबद्धता रहेकाे बताइन् । अबसरबाट बन्चित तथा बेरोजगारहरुलाई सीप हस्तान्तरण , लायनवाद मार्फत समाज रुपान्तरण हुन्छ भन्ने बिषय बस्तुमा उनले जाेड दिइ अागामी कार्यक्रम तय गर्दै जाने उनले बताएकी छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *