बेसीशहर, पुस १५ । गुरुङहरुको नयाँ बर्ष ल्होसार आज देशभरका गुरुङ समुदायले हर्षोल्लासका साथ मनाउँदै छन् । नयाँ बर्ष स्वागतमा गुरुङहरुले ठूला तथा मान्यजनहरुवाट आशिर्वाद लिनुका साथै टाढा– टाढा रहेका (पूरा पढ्नुहोस्…)

शान्ता कमली लमजुङ ,पुस ११ गते । सार्क राष्ट्रकै नमुना गाउँको रुपमा परिचीत घलेगाउँलाई नेपालकै पहिलो स्मार्टभिलेज सुभराम्भ गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले घलेगाउँलाई मंगलबार स्मार्ट भिलेज (पूरा पढ्नुहोस्…)

बेसीशहर, पुस १० । लमजुङको मर्स्याङदी गाउँपालिकाले गाउँपालिकाभित्रको फोहोर व्यवस्थापनका लागि फोहोर मैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माण गरेको छ । गाउँपालिकाको वडा नम्बर ८ भुलभुलेमा संकलन तथा व्यवस्थापन केन्द्र (पूरा पढ्नुहोस्…)

नवीन लामिछाने चामे, पुस ६।  देशभर येतिबेला चिसो बढेको छ । औधी गर्मी हुने ठाउँमा पनि अहिले कठ्यांग्रिने जाडो छ । यस्तो समय हिमाली क्षेत्रमा हुने जाडो सहजै अनुमान गर्न सकिन्छ (पूरा पढ्नुहोस्…)

बेसीशहर, पुस १ गते । जिल्ला प्रशासन कार्यालय लमजुङले दुर्गम क्षेत्रका जनतालाई घरदैलाेमा नै पुगेर सेवा दिने उद्देश्यले दूधपाेखरी गाउँपालिकाकाे बिचाैर र गाैंडामा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न गरेकाे छ । (पूरा पढ्नुहोस्…)

बेसीशहर, २५ मंसिर । लमजुङमा फुटबलकाे पर्याय भनि चिनिएकाे बेसीशहरकाे त्रिवेणी युवा क्लवले त्रिवेणी कपकाे २७ अाैं श्रृंखला अागामी पुस १२ देखि सञ्चालन गर्ने भएकाे छ । लमजुङकै सर्वाधिक पुरस्कार (पूरा पढ्नुहोस्…)

बेसीशहर, मंसिर २४ गते । लमजुङ सदरमुकाम बेसीशहरमा नगरपालिका भित्र रहेका उत्कृष्ट खेलाडीहरुको पहिचान गर्ने उद्देश्यले अायाेजित मेयरकप फुटबल प्रतियोगिता विवादकाबीच सम्पन्न भएकाे छ । बेसीशहरकाे सहजी खेल मैदानमा सोमबार (पूरा पढ्नुहोस्…)

लमजुङ मनाङ डटकम शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे ताेयनाथ पण्डित हलाे जाेति बिग्रे, हलाे जाेत्ने मुख्य यी तीन जना हुन् हलाे जाेती खालान् पाथीभात बाहुन् । २००७ साल ताका तत्कालीन पश्चिम (पूरा पढ्नुहोस्…)

शान्ता कमली बेसीशहर, २४ मंसिर । भूकम्पपछि घर भत्किएलगत्तै चर्को ब्याज दरमा ऋण काढेर पुनःनिर्माण गरी बसेका लमजुङका भुकम्प पीडितले मापदण्डअनुसार घर नबनेको भनि अनुदान नपाएपछि समस्यामा परेका छन् । (पूरा पढ्नुहोस्…)

 -रमेशचन्द्र घिमिरे उधिनेर कुटाले धानको जरामा आज खलो ताछिन्छ खले गरामा   भिजाएर माटोमा गोबर मुछेर पखालेर पानीले हात पुछेर झिँगल्टा र घसेटा खोज्दै टिपिन्छ चट्ट पारी पोतिन्छ, गरो लिपिन्छ (पूरा पढ्नुहोस्…)