निरज अधिकारी भ्राताङ, मनाङ, १८ भदौ । नेपालमै उच्च क्षेत्रको पहिलो प्रविधि ‘हाई डेन्सिटि एप्पल फार्म’ शुरु गरेको मनाङको एग्रो मनाङ स्याउ फार्मका कामदारहरु यतिवेला स्याउबोटको स्याहार–सुसारमै व्यस्त छन् । (पूरा पढ्नुहोस्…)

शान्ता कमली बेसीशहर, १४ भदौ । आलु उत्पादनमा जिल्लाभर ख्याति कमाएको भुस्मे गाउँको परिचय अब आलुमा मात्र सिमित छैन । मस्र्याङदी गाउँ पालिकाको वडा नं. ८ मा पर्ने भुस्मे गाउँमा (पूरा पढ्नुहोस्…)

बेसीशहर भदाै १३ । लमजुङका सुनचाँदी व्यवसायीले सुन आपूर्ति सहज बनाउन माग गरेका छन् । उनीहरुले जिल्लामा सुन अभाव भएको भन्दै आपूर्ति सहज बनाउनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा (पूरा पढ्नुहोस्…)

निरज अधिकारी बेसीशहर भदाै, १३ गते । सार्क भिलेजको रुपमा परिचित लमजुङको घलेगाउँ अब स्मार्ट भिलेजको रुपमा पनि परिचित बन्ने भएको छ । क्होलासोँथ गाउँपालिकाले घलेगाउँलाई स्मार्ट भिलेजको रुपमा अघि (पूरा पढ्नुहोस्…)

नवीन लामिछाने मनाङ, भदाै ९ गते । मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् (पूरा पढ्नुहोस्…)

बेसीशहर, भदाै ६ गते । बेसीशहर नगरपालिकाले चालु आर्थिक वर्षको लागि तोकेको एकीकृत सम्पत्ति कर बैज्ञानिक नभएको गनासो बढेको छ । नगरपालिकाले राम्ररी अध्ययन नगरी हचुवाको भरमा कर लगाएको आरोप (पूरा पढ्नुहोस्…)

शान्ता कमली बेसीशहर, बैशाख १२ भौतिक पूर्वाधार निर्माण सुरु भएको ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनामा ६ बैंकले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । (पूरा पढ्नुहोस्…)

बेंसीसहर जेठ ७ गते सरकारले राष्ट्रिय गौरवको योजना भनि निर्माण शुरु गरेको मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड अन्तर्गत धमिलीकुवादेखि पाउँदी बजारसम्मको खण्डमा कालोपत्रे गर्न लागिएको छ । गोरखाको ठाँटीपोखरी हुँदै धमिलीकुवाको (पूरा पढ्नुहोस्…)

श्यामशितल परियार सुन्दरबजार, जेठ ५ सुन्दरबजार मिलनचोककी चिजामाया गुरुङका श्रीमान् भारतीय सेनामा हुनुहुन्छ । केही वर्षअघि उहाँ श्रीमान्को साथ लागेर भारत जानुभयो, घुम्ने बहानामा । घुमफिर गर्न भारत पस्नुभएकी गुरुङलाई (पूरा पढ्नुहोस्…)

शान्ता कमली लमजुङ, २३ वैशाख रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको सम्वृद्धि र विकासका लागि पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । सार्क राष्ट्रको नमूना पर्यटकीय घलेगाउँको १९ औं ‘घलेगाउँ महोत्सव’को आइतबार (पूरा पढ्नुहोस्…)