बेसीशहर, २५ मंसिर । लमजुङमा फुटबलकाे पर्याय भनि चिनिएकाे बेसीशहरकाे त्रिवेणी युवा क्लवले त्रिवेणी कपकाे २७ अाैं श्रृंखला अागामी पुस १२ देखि सञ्चालन गर्ने भएकाे छ । लमजुङकै सर्वाधिक पुरस्कार (पूरा पढ्नुहोस्…)

बेसीशहर, मंसिर २४ गते । लमजुङ सदरमुकाम बेसीशहरमा नगरपालिका भित्र रहेका उत्कृष्ट खेलाडीहरुको पहिचान गर्ने उद्देश्यले अायाेजित मेयरकप फुटबल प्रतियोगिता विवादकाबीच सम्पन्न भएकाे छ । बेसीशहरकाे सहजी खेल मैदानमा सोमबार (पूरा पढ्नुहोस्…)

१६ मंसिर । लमजुङमा पहिलो पटक अायाेजना भएकाे पालिकास्तरिय भलिबल प्रतियोगिताकाे उपाधि राइनास नगरपालिकाले जितेकाे छ । अाइतबार सम्पन्न भएकाे फाइनल खेलमा मध्यनेपाल नगरपालिकालाइ हराउँदै राइनासले प्रथम पुरस्कार जितेकाे हाे (पूरा पढ्नुहोस्…)

बेसीशहरमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि पोखरेली खेलाडीले जितेका छन् । हरितालिका तीजको अवसरमा लमजुङ मस्र्याङदी युवा क्लवले आयोजना गरेको पाँचौ खुल्ला तथा दोस्रो प्रवीणकुमार कायस्थ स्मृति युगल ब्याडमिन्टन प्रतियोगिताको (पूरा पढ्नुहोस्…)