बेसीशहर, फागुन ३० गते । माथिल्लाे मनाङमा हिउँ जमेकाे सडक खुलाउन प्रयास शुरू गरिएकाे छ । लामाे समयदेखि अबरूद्ध बेसीशहर चामे सडक साेमबारदेखि मंगलबारदेखि खुले पनि माथिल्लाे मनाङमा सडक खुलेकाे (पूरा पढ्नुहोस्…)

बेसीशहर, फागुन ३० गते । लमजुङकाे क्व्होँलासाैंथर गाउँपालिका वडा नं. ४ भुजुङ पूर्ण सरसफाई वडा घाेषणा भएको छ । सरसफाईका ६ वटा सूचक पूरा गरेपछि भुजुङलाई बुधबार धुमधामका साथ पूर्ण (पूरा पढ्नुहोस्…)

बेसीशहर, २९ फागुन । छैटौ लमजुङ महोत्सव २०७५ को अवसरमा गृहिणीहरुको प्रतिभा उजागर गर्न आयोजना गरिएको एकल गृहिणी नृत्य प्रतियोगीतामा सुन्दरबजारकी शान्ति तामाङ प्रथम भएकाछन् । सुन्दरबजार नगरपालिका ९ भोटेओडार (पूरा पढ्नुहोस्…)

बेसीसहर, फागुन २९ गते । गत फागुन १९ गतेदेिख बेसीशहरकाे दनाइफाँटमा सञ्चालन भइरहेकाे छैटाैं लमजुङ महाेत्सव अाज सम्पन्न भएकाे छ । ११ दिनसम्म चलेकाे महाेत्सवमा झण्डै २० कराेडकाे काराेबार भएकाे (पूरा पढ्नुहोस्…)

बेसीशहर, फागुन २९ गते । सडकमै हिउँ जमेका कारण अवरुद्ध रहँदै अाएकाे बेसीशहर चामे सडक मंगलबारदेिख सुचारू भएकाे छ । हिमालपारीकाे जिल्ला मनाङमा गत फागुन पहिलाे हप्तादेखि यातायात अबरूद्ध भएकाे (पूरा पढ्नुहोस्…)

काठमाडौं २८ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माअाेवादीलाइ सरकारले प्रतिबन्ध लगाएकाे छ । विप्लव समूहलाइ अापराधिक संगठन ठहर गर्दै मंगलबारकाे मन्त्रीपरिषद वैठकले प्रतिबन्ध लगाएकाे हाे । विप्लव समूहले विकासका (पूरा पढ्नुहोस्…)

काठमाडौँ, २८ फागुन । नेपाली काँग्रेसका नेता विष्णुप्रसाद धितालले सरकारले चन्द्रकान्त (सिके) राउतसँग गरेको सम्झौता संविधानको भावना र मर्मविपरीत भएको बताएका छन् । आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता धितालले सम्झौतामा (पूरा पढ्नुहोस्…)

सरिता थापा घिमिरे बेसीशहर, फागुन २८ गते । गत फागुन १९ गतेबाट शुरु भएको छैटौं लमजुङ महोत्सव बुधवार सम्पन्न हुँदैछ । शुरुका दिनमा मौसम लगायतका कारण महोत्सवमा दर्शकको उपस्थिति केही (पूरा पढ्नुहोस्…)

करापुटार, फागुन २७ । मध्यनेपाल नगर पालिकालाई धार्मिक तथा सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले गत फागुन १७ गतेदेखि शुरु भएको मध्यनेपाल धार्मिक तथा संस्कृतिक महोत्सव सम्पन्न भएको छ । (पूरा पढ्नुहोस्…)

पालुङटार, फागुन २७ गते। गोरखाको पालुङटार नगरपालिकामा शुरु भएको प्रथम लिगलिग पालुङटार मेयर कप २०७५ मा बेसीशहर नगरपालिकाले धमाकेदार प्रदर्शन गरेको छ । सोमबार भएको दोस्रो खेलमा बेसीशहरले पुतलीबजार नगरपालिकालाई (पूरा पढ्नुहोस्…)